Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

रत्नपार्कमा एम्बुलेन्स, अधिकारकर्मी खटिए अनुगमनमा

रत्नपार्कमा एम्बुलेन्स, अधिकारकर्मी खटिए अनुगमनमा

काठमाडौँ : गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै रत्नपार्कस्थित शान्ति वाटिका आसपासमा मानवअधिकारवादीको उल्लेख्य उपस्थिति देखिएको छ । साथै उक्त क्षेत्रमा एम्बुलेन्स समेत तैनाथ राखिएको छ ।

एकै दिन गणतन्त्रको पक्षमा नेकपा एमालेले र त्यसको विरोधमा राप्रपालगायत राजावादीहरूले प्रदर्शन गरेपछि मानवअधिकारकर्मीहरू अनुगमनमा खटिएका हुन् ।एमालेले गणतन्त्रको पक्षमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याली निकालिसकेको छ भने राजावादीहरूले दिउँसो २ बजेपछि प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट