Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

दीपकराज गिरीको कटाक्ष स् गणतन्त्र बागमती जस्तै हो

दीपकराज गिरीको कटाक्ष स् गणतन्त्र बागमती जस्तै हो

काठमाडौँ : कलाकार दीपकराज गिरीले गणतन्त्र बागमती जस्तै भएको बताएका छन् । १८ औँ गणतन्त्र दिवसको अवसर शुभकामना व्यक्त गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् । गणतन्त्रमा भ्रष्टाचारको ढल धेरै मिसिएकोले नाक खुम्च्याउनुपर्ने अवस्था रहेको समेत उनको धारणा छ ।

‘गणतन्त्र बाग्मती जस्तो हो !’ उनी फेसबुकमा अगाडि लेख्छन्, ‘आस्था र विश्वास सबैलाई छ, भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो ! शुभकामना ।’ गिरीको यो पोस्टलाई धेरैले समर्थन गर्दै शेयर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट