Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने

सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने

काठमाडौँ : काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ । आज साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।

जेठ १५ गते काठमाडौँमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो ।यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट