Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

काठमाडौं : संसदमा भिजीट भिसा प्रकरणबारे बोल्न नपाएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।भिजीट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै संसद अवरोध गरेका छन् ।

लेखकले आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरेका हुन् ।गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट