Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

सुनको मूल्य आज पनि घटयो

सुनको मूल्य आज पनि घटयो

काठमाडौं : मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० ले घटेको हो । चाँदी भने १० रुपैयाँले बढेको छ ।एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ र चाँदी तोलामा दुई हजार पाँच रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट