Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कान्समा डेब्यू गर्दा यस्ती देखिइन् आलिया भट्ट (तस्बिरहरू)

कान्समा डेब्यू गर्दा यस्ती देखिइन् आलिया भट्ट (तस्बिरहरू)

७८ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री आलिया भट्ट सहभागी भएकी छन्।उनले यसैवर्ष कान्समा डेब्यू गरेकी हुन्। यतिबेला उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डेब्यू गर्दा उनले सारी गाउन लगाएकी थिइन्। उनले गुच्चीले डिजाइन गरेको सारी लगाएकी हुन्। गुच्ची ब्रान्डले पहिलो पटक अभिनेत्रीको लागि सारी बनाएको हो। आलियाको सारीसँगै लुक्सले तारिफ पाइरहेको छ।

alia-3-1748158268.jpg

alia-1-1748158267.jpg

alia-1748158267.jpg

alia-2-1748158267.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij