Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (फोटो फिचर)

फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (फोटो फिचर)

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो। भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ । साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ । सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

Photo  (16)_11zonPhoto  (17)_11zon

Photo  (10)_11zonPhoto  (11)_11zonPhoto  (13)_11zonPhoto  (15)_11zon

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट