Oct 22 2026 | २०८३, कार्तिक ६गते
कास्कीको सिनुवा केन्द्रबिन्दु भै भर्खरै भुकम्प गएको छ। मंगलबार दिउसो १ बजेर ५९ मिनेटमा कास्कीको किनुवा केन्द्रबिन्दु भै ४.७ रेक्टर स्केलको भुकम्प गएको हो। गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij