Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

चार जिल्लामा अति भारी वर्षा

चार जिल्लामा अति भारी वर्षा

काठमाडाैँ : पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो अहिले रोल्पा, कास्की, गोरखा, काठमाडाैँ (कीर्तिपुर), दोलखा र सर्लाही सहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परिरहेको छ ।महाशाखका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट