Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप

३ जेठ, जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।

कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।

विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट