नवलपरासी : मध्यविन्दु नगरपालिकाको चोरमारामा अवस्थित गिरवारी खोलाको पुल भाँचिएको छ । अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ भने सयौँ सवारी लाम लागेका छन् । अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ ।रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् । पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन्
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij