Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीलाई एक हजार डलर दिने ट्रम्पको घोषणा

स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीलाई एक हजार डलर दिने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीलाई स्वेच्छाले देश छोड्न प्रोत्साहन गर्न नयाँ नीति ल्याएको छ ।यो नीतिअनुसार अमेरिकाबाट स्वेच्छाले आफ्नो मूल देश फर्कने अवैध आप्रवासीलाई एक हजार अमेरिकी डलर प्रदान गरिने भएको हो ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ ।फिर्तीको पुष्टि भएपछि उक्त रकम प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij