काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन् ।
आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको बताए । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए । अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताए । विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देश्न दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij