एजेन्सी : क्यानडामा गोली लागि एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा उनलाई गोली लागेको हो ।उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।
ुहामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं, कन्सुलेट जनरलले सामाजिक सञ्जालमा लेखेका छन् ।स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij