Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गगन थापा सभापतिमा निर्वाचित

गगन थापा सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले  ३ सय ७५ मत पाए।

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्।

खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij