Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने नेताहरूले बताएका छन् ।

त्यसका साथै यही वैशाख ९ गते नेकपा एमालेले मनाउने पार्टी स्थापना दिवस र ११ गते गर्ने युवा सम्मेलनको तयारीबारे पनि छलफल गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij