Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युक्रेनको शहर सुमीमा रुसी हमला : ३४ जनाको मृत्यु, ११७ घाइते

युक्रेनको शहर सुमीमा रुसी हमला : ३४ जनाको मृत्यु, ११७ घाइते

एजेन्सी : युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् ।युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका छन् ।

सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बताइएको छ ।युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलाँगले रुसको आक्रमणले सबै सीमा नाघेको भन्दै रुसको गलत कार्य भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij