Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै

न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै

अकल्याण्ड : न्युजिल्याण्डको अकल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुने भएको छ । न्युजिल्याण्ड नेपाल सोसाइटीले आयोजना गर्न लागेको यो कार्यक्रम शुक्रबार (अप्रिल १९) मा स्थानीय समय अनुसार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सोसाइटीका सहसचिव प्रमेश देवकोटाले कार्यक्रममा ५ हजारभन्दा बढीको सहभागिता हुने बताए । ‘न्युजिल्याण्डमा नेपालीहरू सहभागी हुने यो सबैभन्दा ठुलो कार्यक्रम हुनेछ,’ देवकोटाले भने ।

कार्यक्रममा नेपालको संस्कृति,सभ्यता खाना,संगीत र कलालाई अनुभव गर्ने अवसर हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा न्युजिल्याण्डका सांसददेखि स्थानीय नेताहरूको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट