Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

काठमाडौं उपत्यकाको वायु प्रदूषण पानी परेसँगै घट्यो

काठमाडौं उपत्यकाको वायु प्रदूषण पानी परेसँगै घट्यो

काठमाडौं : पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ । बुधबारसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं बिहीबार बिहान १० नम्बरमा झरेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक अहिले १५२ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट