Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

काठमाडौं : शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् ।

केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट