Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

प्राधिकरणमा राजाभाइलाई प्रवक्ताको जिम्मेवारी

प्राधिकरणमा राजाभाइलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको प्रवक्ता फेरिएका छन् । हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई सो जिम्मेवारी दिएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो।

शाक्यले प्राधिकरणको नेतृत्व लिएसँगै प्रवक्ता पनि परिवर्तन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij