Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

काठमाडौं : सशस्त्र प्रहरी बलको कमाण्ड एण्ड स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण भएका छन्।स्टाफ कलेजले बुधबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

सशस्त्रमा स्टाफ कलेज नगर्नेहरु एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैनन्।सशस्त्रमा हरेक वर्ष थोरै मात्र स्टाफ कलेजमा उत्तीर्ण हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij