Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा

पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ : अनेरास्ववियुका निराजन शाहीले राजधानीको पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा आफूले उम्मेदवारी दिने शाहीले बताए । दुई वर्ष अगाडि भएकोको स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भएका शाही हाल अनेरास्ववियु पब्लिक यूथ क्याम्पस कमिटीका अध्यक्ष समेत हुन् ।

विद्यार्थीको हकहितका लागि क्याम्पसमा सक्रिय रहँदै आएका शाहीले आगामी दिनमा पनि विद्यार्थीको सुखदुखमा साथ दिँदै विद्यार्थीको पक्षमा काम गर्नका लागि योजनाबद्ध काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij