Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा तोकिएको छ ।

 

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

 राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.12 152.72
EUR (European Euro) 1 169.42 170.09
GBP (UK Pound Sterling) 1 202.52 203.32
CHF (Swiss Franc) 1 183.56 184.29
AUD (Australian Dollar) 1 106.97 107.39
CAD (Canadian Dollar) 1 108.69 109.12
SGD (Singapore Dollar) 1 118.73 119.20
JPY (Japanese Yen) 10 9.63 9.67
CNY (Chinese Yuan) 1 22.84 22.93
SAR (Saudi Arabian Riyal) 1 40.54 40.70
QAR (Qatari Riyal) 1 41.73 41.90
THB (Thai Baht) 1 4.51 4.52
AED (UAE Dirham) 1 41.42 41.58
MYR (Malaysian Ringgit) 1 37.47 37.62
KRW (South Korean Won) 100 11.37 11.42
SEK (Swedish Kroner) 1 15.37 15.43
DKK (Danish Kroner) 1 22.67 22.76
HKD (Hong Kong Dollar) 1 19.39 19.46
KWD (Kuwaity Dinar) 1 493.50 495.44
BHD (Bahrain Dinar) 1 403.16 404.75
OMR (Omani Rial) 1 395.10 396.66

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij