एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् ।अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् ।‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न उत्साहित छु।
हामी दुवै देशले हाम्रा जनता र हाम्रो ग्रहको राम्रो भविष्यको लागि सँगै काम गर्न जारी राख्नेछौं,’ उनले लेखेका छन् । अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रमपलाई भेट्ने कार्यक्रम छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij