Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ : राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा बैठक सुरु हुनुअघि संसद भवन बानेश्वरमा परामर्श समितिको बैठक बसेको हो । आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुँदैछन् । अध्यादेशका बारेमा सत्तापक्ष र प्रतिपक्ष विभाजित छन् । सत्तापक्षले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् भने प्रतिपक्षले विपक्षमा मतदान गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट