Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

बिर्तामोडको मुख्य बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

बिर्तामोडको मुख्य बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर : झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा आगलागी भएको छ।सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो ।विर्तामोड बजारको मुख्य बजारमा आगोलागी भएपछि नियन्त्रणको प्रयास जारी रहेको छ । आगो निभाउन विर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटना स्थलमा पुगेका छन् ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट