Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

काठमाडौँ : सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको हो । केसी र कार्की दुवै ब्याची हुन् । 

सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट