Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

काठमाडौँ : डिल्लीबजार कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेशलराज बुढाथोकी छन् ।

उनलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले  बताए । २०६७ साउनमा उनी डिल्लीबजार कारागारबाट भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij