काठमाडौँ : यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरे । अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम भएको हो ।
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन, कार्यकुलशता व्यवसायीक दक्षता र जिम्वारी निर्वाहको मूल्याङ्कन गरेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई व्याटन प्रदान गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij