Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोसी बाढी अपडेट : बेपत्तामध्ये १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

भोटेकोसी बाढी अपडेट : बेपत्तामध्ये १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

काठमाडौंः भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्। अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट