Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रिहा भए दुर्गा प्रसाईं

रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ :  सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij