Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रधानमन्त्री वालेन्द्र शाह र उपराष्ट्रपति यादवबीच टेलिफोन संवाद

प्रधानमन्त्री वालेन्द्र शाह र उपराष्ट्रपति यादवबीच टेलिफोन संवाद

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोनमार्फत संवाद गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार टेलिफोन संवादका क्रममा मुलुकको समसामयिक अवस्था, राष्ट्रिय हित तथा आपसी समन्वयका विषयमा छलफल भएको हो।

सचिवालयले जारी गरेको जानकारीअनुसार दुवै नेताबीच वर्तमान राष्ट्रिय परिस्थितिबारे विचार–विमर्श गर्दै आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij