Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुनिता डंगोल इजरायलमा

सुनिता डंगोल इजरायलमा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी छन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् । 

उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् । 

तीन दिनसम्म चल्ने सो कन्फरेन्समा विभन्न देशका पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट