Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

चितवन : गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । 

गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी निकाल्ने काम भइरहेको छ ।

आज दिउसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट