Oct 08 2026 | २०८३, आश्विन २२गते
काठमाडौँ : प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार तोकिएको कार्यसूचीमाथि छलफल सकिएसँगै असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख डाेलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij