Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल वायु सेवा निगमको ऋण ५५ अर्ब नाघ्यो, सावाँ–ब्याज भुक्तानीको दबाब बढ्दो

नेपाल वायु सेवा निगमको ऋण ५५ अर्ब नाघ्यो, सावाँ–ब्याज भुक्तानीको दबाब बढ्दो

काठमाडौँ : नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट