Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गणेश पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

गणेश पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ  : सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिएका छन् । 

उनले बोलेका ‘भौटेहरु ’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट