Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अकासियो सुनको मूल्य, एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो

अकासियो सुनको मूल्य, एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य अकासिएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट