Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए ।

उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट