विशेषगरी आयोगमा निवेदन दिएका दुई उद्योगहरू पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा आयोगले उनीहरूको मागदाबी नपुग्ने निर्णय गरेको छ ।डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगीहरूले लोडसेडिङको समयमा प्रिमियम शुल्क तिर्नुपर्ने विषयमा प्राधिकरणसँग असहमति जनाउँदै आएका थिए । अब आयोगको उक्त निर्णयसँगै प्राधिकरणलाई दुई उद्योगसँग महसुल उठाउन बाटो खुला भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij