Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माछा मार्ने क्रममा दलार्मी बडिगाड खोलामा डुबेर बेपत्ता

माछा मार्ने क्रममा दलार्मी बडिगाड खोलामा डुबेर बेपत्ता

फागुन : गुल्मीको मुसिकोट नगरपालिका-१ का दिपजंग दलार्मी खोलामा डुवेर बेपत्ता भएका छन् । आइतबार राति बडिगाड खोलामा माछा मार्ने क्रममा दलार्मी बेपत्ता भएका हुन ।

बडिगाड खोलाको राक्से खण्डबाट रातिदेखि बेपत्ता दलार्मीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले  बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट