Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

छापिए १ हजार ६७३ सवारी लाइसेन्स, आवश्यक कागजातसहित उपस्थित हुन विभागको आग्रह

छापिए १ हजार ६७३ सवारी लाइसेन्स, आवश्यक कागजातसहित उपस्थित हुन विभागको आग्रह

काठमाडौँ : यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ । विभागले सोमबार फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमार्फत सार्वजनिक गरेको हो ।

साथै विभागले छापिएका सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट