Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म धमाधम काम

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म धमाधम काम

काठमाडौँ : चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तारको काम ५० प्रतिशत सकिएको छ । चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलङ्की–वसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो । 

यसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यही अनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ । महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा उपलब्ध बजेट अनुसार सात सय कालोपत्रे गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij