Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ओलीको आयो भिडियो सन्देश : दोहोर्‍याए गोली हान्न आदेश नदिएको कुरा दोहो-याए

ओलीको आयो भिडियो सन्देश : दोहोर्‍याए गोली हान्न आदेश नदिएको कुरा दोहो-याए

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे भिडियो सन्देश जारी गरेका छन्। केही दिन अघि फेसबुकमा राखेको स्टाटस समेटेर उनले भिडियो सन्देशमार्फत पुन: प्रष्टिकरण दिएका छन्।उनले भिडियो सन्देशमा आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको पुन दोहोर्‍याएका छन्।

उनले भ्रम चिर्न पनि सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट