काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा सरकारी खर्चमा आधा रकम जोगिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार विनियोजन भएको थियो । जसमा माघ १३ गतेसम्मको खर्च २ करोड ४० लाख ६९ हजार मात्रै भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । यो भनेको कुल खर्चको ५५ दशमलव ७७ प्रतिशत हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij