Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

कांग्रेसको १५औं महाधिवेशन : महिलातर्फ सहमहामन्त्रीमा गौतम निर्वाचित

कांग्रेसको १५औं महाधिवेशन : महिलातर्फ सहमहामन्त्रीमा गौतम निर्वाचित

काठमाडौँ :नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम महिलातर्फ सहमहामन्त्री  निर्वाचित भएकी छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

गौतम पाँच हजार ११६ मतसहित महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्। गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट