Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौं : राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको हो ।

राष्ट्रियसभामा राप्रपाको कुनै पनि उम्मेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट