Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कसैलाई काखापाखा हुन्न : सभापति थापा

कसैलाई काखापाखा हुन्न : सभापति थापा

काठमाडौँ : आधिकारिकता पाएपछि पहिलोपटक पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले आफूबाट कसैलाई काखा र पाखा नहुने बताएका छन्।

निर्वाचन आयोगले उनको नेतृत्वमा बनेको कांग्रेसलाई आधिकारिकता दिएपछि थापाले उक्त प्रतिक्रिया दिएका हुन्।उनले भनेका छन् , 'मबाट कसैलाई काखा र पाखा हुन्न, कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको पनि हो।'उनले चुनावको टिकटमा समेत फरक व्यवहार नगरिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij