Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

फरमुल्लाह मन्सुर पनि उपसभापतिकाे उम्मेदवार

फरमुल्लाह मन्सुर पनि उपसभापतिकाे उम्मेदवार

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर उपसभापतिकाे उम्मेदवार बनेका छन् । गुट फेरेका मन्सुरले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि सहमहामन्त्री थिए ।

मन्सुरले भने- ‘अहिले केही नभनौँ, गगन थापालाई सोध्नुस् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij